आधा बाटो

आधा बाटोबाटै हराए समाजवादीमा खुलेका एमालेका तीन सांसद

धनगढी । माधव नेपालको नेकपा (एकीकृत समाजवादी) मा खुलेका एमाले सुदूरपश्चिम प्रदेशसभाका ३ सांसद सम्पर्कविहीन भएका छन्। सनाखतका लागि निर्वाचन आयोगतर्फ जाँदै गर्दा आधा बाटोबाटै ३ जना सांसद सम्पर्कविहीन भएका हुन्। सम्पर्कविहीन हुनेमा तारालामा तामाङ, कुलवीर चौधरी र अर्चना गहतराज...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved