संगीत

मेनुका पौडेल इन्डियन आइडल सिजन १४ को अन्तिम १५ मा छनोट

काठमाडौं। नेपाली गायिका मेनुका पौडेल इन्डियन आइडल सिजन १४ को अन्तिम १५ मा छनोट भएकी छन् । सोमबार रातीको एपिसोडमा राउन्ड फिफ्टिनको प्रतिस्पर्धी घोषणा गरिएको हो । अडिसन चरणबाटै मेनुका नेपाली र भारतीय मिडियामा भाइरल समेत भएकी थिइन् ।...

ट्रेन्डिङ

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved