पशुपति शर्माले सिडनीमा ‘तिज धमाका’ गर्दै

नेपालभ्युज

पशुपति शर्माले सिडनीमा ‘तिज धमाका’ गर्दै

काठमाडौं । तिजका अवसरमा अस्ट्रेलियाको सिडनीमा चर्चित लोकगायक पशुपति शर्मासहितको विशेष कार्यक्रम हुने भएको छ ।

दृष्य इन्टरटेन्टमेन्ट्सले आउँदो शुक्रबार अर्थात २५ अगष्टमा ओरानपार्कमा तिज धमाका कार्यक्रम गर्न लागेको हो ।

कार्यक्रममा पशुपति शर्माले तिजको विशेष प्रस्तुती दिने छन् भने स्थानीय कलाकार सन्जिव पराजुली र डीजे नटकेसको पनि प्रस्तुति रहने आयोजक दृष्य इन्टरटेन्ट्समेन्टकी क्रृष्टी श्रेष्ठले जानकारी दिइन ।

कार्यक्रममा धुर्सन कन्ट्रक्सनले मुख्य प्रायोजन गरेको छ । यस्तो लक्ष्मी होम लोन, राइट एन्ड एशोसियट्सलगायतले सहयोगी भुमिका निर्वाह गरेका छन् । कार्यक्रममा सहभागितका लागि आयोजकले आग्रह गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved