त्रिशला गुरुङले मुल्तान स्टेडियममा प्रस्तुती दिने

नेपालभ्युज

त्रिशला गुरुङले मुल्तान स्टेडियममा प्रस्तुती दिने

एजेन्सी । एसिया कप क्रिकेटको उद्घाटनलाई पाकिस्तानले भव्य बनाउने तयारी गरेको छ ।

नेपाल र पाकिस्तानबीच खेल हुने मुल्तान मैदानमा उद्घाटन समारोह र खेल हुनेछ । उद्घाटन समारोह भव्य बनाउनको लागि पाकिस्तानले आतिशबाजी,ड्रोन र रेजर लाइटको प्रयोग गर्नेछ ।

उद्घाटन समारोह भव्य बनाउने क्रममा नेपालकी गायिका त्रिशला गुरुङले पनि प्रस्तुती दिनेछिन् । आइमा बेग र नेपालकी त्रिशला गुरुङले प्रस्तुती दिने पाकिस्तान क्रिकेट बोर्ड पीसीबीले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved