गुल्शन पनि आउट

नेपालभ्युज

गुल्शन पनि आउट

काठमाडौं। टी–२० क्रिकेट सिरिजमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले छैठौं विकेट गुमाएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका गुल्शन झा ६ रनमा आउट भएका हुन्।

यसअघि विवेक यादव ३, कुशल मल्ल २०, लोकेश बम २८, आरिफ शेख ३, अनिल साह १४ र विनोद भण्डारी १९ रनमा आउट भएका हुन्।

नेपालले १५ ओभरमा ७ विकेटको क्षतिमा १०७ रन बनाएको छ।

वेस्ट इन्डिज ‘ए’ ले दिएको २२८ रनको लक्ष्यमा नेपालले जवाफी ब्याटिङ गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved