नेपाललाई तेस्रो झट्का

नेपालभ्युज

नेपाललाई तेस्रो झट्का

काठमाडौं। वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका आरिफ शेख ३ रनमा आउट भएका हुन्।

उनलाई वेस्ट इन्डिज ‘ए’ का हेडेन वाल्शले आउट गरे। यसअघि अनिल साह १४ र विनोद भण्डारी १९ रनमा आउट भएका हुन्।

नेपालले ९.४ ओभरमा ३ विकेटको क्षतिमा ७६ रन बनाएको छ।

वेस्ट इन्डिज ‘ए’ ले दिएको २२८ रनको लक्ष्यमा नेपालले जवाफी ब्याटिङ गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved