विजय अर्यालको ‘न्यानो साथ’ सार्वजनिक (भिडिओ)

नेपालभ्युज

विजय अर्यालको ‘न्यानो साथ’ सार्वजनिक (भिडिओ)

काठमाडौं । गायक विजय अर्यालको नयाँ गीत ‘न्यानो साथ’ सार्वजनिक गरिएको छ ।

बेनिशा पौडेलको सुमधुर आवाजमा निर्माण गरिएको गीतको भिडिओमा शाहिल खान र आशिका दाहालको रोमान्स देख्न सकिन्छ ।

राकेश शाहको निर्माणमा बनेको  म्युजिक भिडिओलाई आदर्श प्रडक्सनको व्यानरमा निर्माण गरिएको हो ।

भिडियोलाई विज्ञान राईले निर्देशन, मिलन श्रेष्ठले सम्पादन र सञ्जय लामाले छायाँकन गरेका हुन् ।

हेर्नुस् भिडिओ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved