सुदूरपश्चिम

सुदूरपश्चिमका सुगम ठाउँमा पुग्यो मतपत्र, दुर्गममा हेलिकप्टरबाट ढुवानी हुने

धनगढी। सुदूरपश्चिमका नौ ओटै जिल्लामा मतपत्र पुगेको छ। प्रदेशका केही ठाउँबाहेक सबै जिल्लामा मतपत्र पुगेको हो। प्रदेश निर्वाचन कार्यालय धनगढीले सुदूरपश्चिमका नौ जिल्लामै मतपत्र ढुवानी भइसकेको जानकारी दिएको हो। निर्वाचन आयोगले वैशाख १३ गतेबाट मतपत्र ढुवानी शुरु गरेको थियो।...

1 2 36 37 38 47 48

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved