सुदूरपश्चिम

कञ्चनपुरमा सेप्टिक ट्यांकीमा खसेर बालकको मृत्यु

काठमाडौं । कञ्चनपुरमा सेप्टिक ट्यांकीमा खसेर एक बालकको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका-३ चित्रपुरका शिवा रानाका डेढ वर्षीय छोरा लिवन रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । छिमेकी रमेश रानाको ढक्कन खुला राखेको सेप्टिक ट्यांकीमा खसेका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved