सुदूरपश्चिम

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा युवतीको मृत्यु, युवा घाइते

कञ्चनपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गतको शुक्लाफाँटा नगरपालिका–५ वनसमितिमा बिहीबार ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक झलकप्रसाद शर्माका अनुसार बा ०१००६ ख ३५३७ नम्बरको ट्रकले म १ प ४६५८ नम्बरको मोटरसाइकललाई...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved