कैलारीमा ७५ घर जले, अझै नियन्त्रणमा आएन आगो (तस्वीरहरू)

नेपालभ्युज

कैलारीमा ७५ घर जले, अझै नियन्त्रणमा आएन आगो  (तस्वीरहरू)

काठमाडौं। कैलालीको कैलारी गाउँपालिका–७ मा रहेको मुक्तकमैया शिविरमा लागेको आगोबाट ७५ घर जलेर नष्ट भएका छन्। आइतबार दिउँसोदेखि बिपतपुरस्थित मुक्त कमैयाको शिविरमा लागेको आगो अझै नियन्त्रणमा आइसकेको छैन।

आगलागीबाट मानवीय क्षति नभए पनि पशुचौपायाहरू आगोसँगै जलेर मरेका छन्। क्षतिको विस्तृत विवरण आइसकेको छैन भने स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved