धनगढीको मेयरमा गठबन्धनबाट वडले गराए उम्मेदवारी दर्ता

उपप्रमुख पदमा माओवादीबाट शान्ति अधिकारीले उमेदवारी दर्ता गराएकी छन्।

नेपालभ्युज

धनगढीको मेयरमा गठबन्धनबाट वडले गराए उम्मेदवारी दर्ता

धनगढी। धनगढी उपमहानगरपालिकाको नगर प्रमुख पदमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसबाट नृपबहादुर वडले उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै, उपप्रमुख पदमा माओवादीबाट शान्ति अधिकारीले उमेदवारी दर्ता गराएकी छन्।

वड नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन् भने अधिकारी २०७४ सालको निर्वाचनमा उपप्रमुख पदमा पराजित उम्मेदवार हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved