धनगढीमा गोपाल हमाल जुलुससहित उम्मेदवारी दर्ता गराउँदै

धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बनेका गोपाल हमाल उम्मेदवारी दर्ताका लागि जुलुससहित निर्वाचन कार्यालय पुगेका छन्।

नेपालभ्युज

धनगढीमा गोपाल हमाल जुलुससहित उम्मेदवारी दर्ता गराउँदै

धनगढी। धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बनेका गोपाल हमाल उम्मेदवारी दर्ताका लागि जुलुससहित निर्वाचन कार्यालय पुगेका छन्।

उनी सयौँ समर्थकहरूको साथमा उम्मेदवारी दर्ताका लागि पुगेका हुन्।

‘हाम्रो धनगढी हामी बनाउँछौँ’ नारा लेखिएको ब्यानरसहित उनको जुलुस निर्वाचन कार्यालय पुगेको छ।

धनगढी उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनका तर्फबाट मेयरमा नृपबहादुर बड प्रतिस्पर्धामा छन्। यता नेकपा एमालेबाट रणबहादुर चन्द उम्मेदवार बनेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved