गोपाल हमाल

नर्थगोवामा भेटिइन् मेयर हमालपुत्री आरती, स्वास्थ्य अवस्था भने कमजोर

काठमाडौं । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी आरती सम्पर्कमा आएकी छन् । भारतको गोवाबाट सोमवारदेखि सम्पर्कविहीन भएकी आरती हमाल नर्थ गोवाबाट सम्पर्कमा आएकी हुन् । आरतीकी आमा शारदाका अनुसार उनीहरु भारतको गोवामा छन् । ध्यान गर्न आरती...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved