मधेस

कांग्रेसको महाधिवेशनमा खटिएका निर्वाचन अधिकृतमाथि हातपात 

जनकपुरधाम। नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सर्लाहीमा खटिएका निर्वाचन अधिकृतमाथि हातपात भएको छ। पार्टीबाट खटिएका निर्वाचन अधिकृत दिवाकर पाण्डेमाथि हातपात भएको हो। सर्लाहीमा बिहीबार वडा तहको अधिवेशन हुँदैछ। गत २७ कात्तिकमा तय वडा अधिवेशन विवादका कारण स्थगित गरिएको थियो। आजका...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved