ईपीएल खेल्न आइपुगे शाहिद अफ्रिदी (फोटो फिचर)

ईपीएल खेल्न आइपुगे शाहिद अफ्रिदी (फोटो फिचर)

काठमाडौं । पाकिस्तानी पूर्वस्टार क्रिकेटर शाहिद अफ्रिदी नेपाल आइपुगेका छन्।

चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्न उनी आएका हुन्। अफ्रिदीले काठमाडौं किंग्स इलेभेनबाट खेल्नेछन्। बिहीबार दिउँसो साँढे तीन बजे नेपाल आइपुगेका हुन्। अफ्रिदी ईपीएल खेल्ने सर्वाधिक चर्चित खेलाडी हुन्।

 

 

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved