सुनको मूल्य

सुनको मूल्य तोलामा ७०० रुपैयाँ घट्यो

काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ७०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख १ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार घटेर १ लाख ३ सय रुपैयाँमा कारोबार भएको हो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved