सुनको मूल्यमा प्रतितोला ५ सय रुपैयाँले वृद्धि

नेपालभ्युज

सुनको मूल्यमा प्रतितोला ५ सय रुपैयाँले वृद्धि

काठमाडौं। बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रूपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुन तोलामा ५ सय रुपैयाँले बढ्दै ९३ हजार ६ सय रूपैयाँ पुगेको हो ।
अघिल्लो दिन छापावाल सुन प्रतितोला ९३ हजार एकसय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुनको मूल्यसमेत तोलामा ५ सय रूपैयाँले नै बढ्दै ९३ हजार एक सय रूपैयाँ पुगेको महासंघको जनाएको छ ।

यसैगरी, चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्य १० रूपैयाँले बढ्दै आज प्रतितोला एक हजार २२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved