सुनको मूल्य तोलामा ७०० रुपैयाँ घट्यो

नेपालभ्युज

सुनको मूल्य तोलामा ७०० रुपैयाँ घट्यो

काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ७०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख १ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार घटेर १ लाख ३ सय रुपैयाँमा कारोबार भएको हो ।

यस्तै, तेजाबी सुन तोलामा ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १४०० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर तोलामा १३८० रुपैयाँमा कारोबार भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved