एक सय रुपैयाँले बढ्यो सुनको मूल्य

नेपालभ्युज

एक सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं। मंगलबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुनको मूल्य एक सय रुपैयाँले बढ्दै ९३ हजार एक सय रुपैयाँ पुगेको हो ।

यस्तै, आज तेजाबी सुनको मूल्यसमेत तोलामा एक सय रुपैयाँले नै बढ्दै ९२ हजार ६ सय रुपैयाँ पुगेको महासंघको जनाएको छ ।

यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्य १५ रुपैयाँले बढ्दै आज प्रतितोला एक हजार २१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved