आज सुनको मूल्य ९१ हजार छ सय रुपैयाँ

नेपालभ्युज

आज सुनको मूल्य ९१ हजार छ सय रुपैयाँ

काठमाडौं। आज (आइतबार) साताको पहिलो दिन सुन प्रतितोला ९१ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार पनि सुन ९१ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदी प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved