९४ हजार रुपैयाँमा उक्लियो सुनको मूल्य

नेपालभ्युज

९४ हजार रुपैयाँमा उक्लियो सुनको मूल्य

काठमाडौं। शुक्रबार तोलामा एक हजार रुपैयाँले बढ्दै सुनको मूल्य ९४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन एक हजार रुपैयाँले नै घट्दै छापावाला सुनको मूल्य ९३ हजार रुपैयाँमा झरेको थियो ।

यस्तै, आज तेजावी सुनको मूल्य समेत तोलामा एक हजार रुपैयाँले नै घट्दै ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले बढ्दै एक हजार १६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved