काठमाडौं । सत्तारुढ गठबन्धनले आगामी वर्षको बजेटमा छलफल शुरु गरेको छ । बुधवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले बजेटका लागि छलफल शुरु गरेको हो । छलफलमा बजेटको सिद्धान्त र प्राथमिकताका बारेमा सरकारले आधारपत्र तयार गर्नुपर्ने निर्णय...