सत्तारुढ गठबन्धनको बैठक सुरु

नेपालभ्युज

सत्तारुढ गठबन्धनको बैठक सुरु

काठमाडौं । सत्तारूढ ११ दलीय गठबन्धनसम्बद्ध दलका शीर्ष नेताहरूको बैठक सुरु भएको छ ।

प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल हुनेछ ।

मन्त्रिपरिषद्लाई पूर्णता दिँदा कुन दलले कति मन्त्रालय र कुन-कुन मन्त्रालय पाउने भन्नेबारे टुङ्ग्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले चैत १० गतेभित्र मन्त्रिपरिषद्लाई पूर्णता दिइसक्ने बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved