सत्ता गठबन्धनका प्रमुख ४ दलको बैठकमा सरकार विस्तारबारे छलफल

नेपालभ्युज

सत्ता गठबन्धनका प्रमुख ४ दलको बैठकमा सरकार विस्तारबारे छलफल

काठमाडौं । सत्तारुढ गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका नेताहरुबीचको बैठक सकिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको बैठकमा मन्त्रिपरिषद विस्तार, संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलगायतका विषयमा छलफल भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

ति नेताका अनुसार  मन्त्रिपरिषद विस्तारका साथै संसदमा रहेका  संवेदनशील विधेयकहरुका बारेमा छलफल भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved