संक्रमणकालीन न्याय

संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगो लगाउन माग गर्दै प्रदर्शन (तस्वीरहरू)

काठमाडौं। संक्रमणकालीन न्याय प्रक्रिया लाई राजनीतिक लेनदेनको विषय बनाइएको भन्दै मानवअधिकार तथा शान्ति समाजले शनिबार काठमाडौंको जोरपाटीमा प्रदर्शन गरेको छ। ‘पिडितलाई न्याय र पिडकलाई सजाय सुनिश्चित हुनुपर्छ’, ‘संक्रमणकालीन न्याय प्रक्रिया लाई राजनीतिक लेनदेनको विषय बनाइनुहुँदैन’ लगायतका नाराका साथ मानव...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved