संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगो लगाउन माग गर्दै प्रदर्शन (तस्वीरहरू)

संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगो लगाउन माग गर्दै प्रदर्शन (तस्वीरहरू)

काठमाडौं। संक्रमणकालीन न्याय प्रक्रिया लाई राजनीतिक लेनदेनको विषय बनाइएको भन्दै मानवअधिकार तथा शान्ति समाजले शनिबार काठमाडौंको जोरपाटीमा प्रदर्शन गरेको छ।

‘पिडितलाई न्याय र पिडकलाई सजाय सुनिश्चित हुनुपर्छ’, ‘संक्रमणकालीन न्याय प्रक्रिया लाई राजनीतिक लेनदेनको विषय बनाइनुहुँदैन’ लगायतका नाराका साथ मानव अधिकार तथा शान्ति समाज काठमाडौं शाखाले आज बिहान प्रदर्शन गरेको हो।

प्रदर्शनमा समाजका केन्द्रीय अध्यक्ष रामकृष्ण बराल सहितका अधिकारकर्मीहरूको उपस्थिति रहेको थियो।

तस्वीरहरू

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved