संघ र प्रदेश चुनावमा पनि तालमेल गर्ने सत्ता गठबन्धनको निर्णय

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको गठबन्धनको बैठकले पाँच दल मिलेर चुनाव लड्ने निर्णय गरेको हो।

नेपालभ्युज

संघ र प्रदेश चुनावमा पनि तालमेल गर्ने सत्ता गठबन्धनको निर्णय
फाइल तश्वीर

काठमाडौं। सत्तारुढ गठबन्धनमा सहभागी पाँच दलबीच संघ र प्रदेशको निर्वाचनमा पनि तालमेल गर्ने सहमति भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको गठबन्धनको बैठकले पाँच दल मिलेर चुनाव लड्ने निर्णय गरेको हो।

बैठकमा जसपाबाट फुटेका डा. बाबुराम भट्टराई र वामदेव गौतमलाई गठबन्धनमा सहभागी गराउने वा नगराउने भन्ने विषयमा पनि छलफल भएको छ। तर, ठोस निर्णय नभएको एक नेताले बताए।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश र प्रतिनिधिसभा निर्वाचन आगामी मंसिर ४ गते गर्ने निर्णय गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved