शेखर कोइराला

ओलीलाई शेखरको जवाफ : धम्कीले कांग्रेस डराउँदैन

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कुनै राजनीतिक दलको धम्कीले नडराउने बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कुनैपनि राजनीतिक दलले कांग्रेसलाई धम्क्याउन नसक्ने बताएका हुन् । राजाको धम्कीबाट कांग्रेस नडराएको भन्दै अहिले कुनैपनि...

1 2

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved