शेखर कोइरालालाई कोरोना संक्रमण

नेपालभ्युज

शेखर कोइरालालाई कोरोना संक्रमण

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालालाई कोरोना भाइरस संक्रमण भएको छ। शनिबार बिहान परीक्षण गर्दा कोइरालामा संक्रमण पुष्टि भएको उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए।

उनका अनुसार नेता कोइरालालाई शनिबार बिहान ५ बजेदेखि सामान्य ज्वरो, खोकी र बान्ता भएको थियो।

अहिले कोइरालाको उपचार ग्राण्डी इन्टरनेशल अस्पतालमा भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved