गाडी सुविधा दिएर कोशी सरकारले आर्थिक अपराध गर्‍यो : शेखर कोइराला

नेपालभ्युज

गाडी सुविधा दिएर कोशी सरकारले आर्थिक अपराध गर्‍यो : शेखर कोइराला

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले अध्यादेशमार्फत् आफूलाई समर्थन गर्ने दलका नेताहरूलाई गाडी सुविधा दिने अध्यादेशविरुद्ध डा शेखर कोइरालाले लै असन्तुष्टि जनाएका छन् ।

आफैँले बनाएको मुख्यमन्त्री कार्कीले त्यसो गर्दा पीडा बोध भएको कोइरालाले सुनाए ।

विराटनगर ७ मा समुदायमा कांग्रेस अभियानको उद्घाटन गर्दै डा शेखरले अध्यादेश मार्फत पदाधिकारीको सङ्ख्या थप्दै गाडी सुविधा दिने प्रदेश सरकारको निर्णय प्रति असन्तुष्टि जनाए ।

उनले भने, ‘‘आर्थिक सङ्कटको बेला सुविधा घटाउनु पर्नेमा सुविधा बढाएकोमा ज्यादै पीडा भएको छ । फाइनान्सीयल क्राइसिस’ र ‘फाइनान्सीयल क्राइम’ (आर्थिक अपराध)ले अरू देशका सामु बेइज्जत भएको छ ।’’

के मुख्यमन्त्री कार्कीको विकल्प खोज्दैछ एमाले ? दलको कार्यालयमा हस्ताक्षर सङ्कलन !


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved