कांग्रेस संस्थापनइतर कति शक्तिशाली ? हेर्नुहोस् बैठकका तस्वीरहरू

बैठकमा पार्टी उपसभापति धनराज गुरुङ, कांग्रेस महामन्त्री गगन थापा पनि सहभागी भएका छन् । नेताहरु अर्जुननसिंह केसी, मीनेन्द्र रिजाल, चन्द्र भण्डारीलगायत सहभागी छन्

नेपालभ्युज

कांग्रेस संस्थापनइतर कति शक्तिशाली ? हेर्नुहोस् बैठकका तस्वीरहरू

काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर पक्षको बैठक बत्तिसपुतलीमा सुरु भएको छ। त्यहाँस्थित अनुपम फूडल्याण्डमा बैठक सुरु भएको हँ ।

बैठकमा पार्टी उपसभापति धनराज गुरुङ, कांग्रेस महामन्त्री गगन थापा पनि सहभागी भएका छन् । नेताहरु अर्जुननसिंह केसी, मीनेन्द्र रिजाल, चन्द्र भण्डारीलगायत सहभागी छन् ।

संस्थापनइतर पक्षका नेता शेखर कोइरालाले बैठक आह्वान गरेका हुन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved