राजनीति

कति प्रतिशत थ्रेसहोल्ड उचित ? यो बढाएर नयाँ दलको उदय रोकिन्छ ?

कथित ‘ठूला पुराना’ राजनीतिक दलहरू प्रभावकारी र लोकप्रिय हुन सके दलको संख्या आफैँ घट्दछ । नागरिकले नै भोट नदिएपछि दल बनाउन रहर गर्नेहरू आफैँ थेचारिन्छन । तर, उच्च थ्रेसहोल्डमार्फत् दलहरूलाई नियन्त्रण गर्न खोज्नु भने अलोकतान्त्रिक सोच हो ।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved