काठमाडौं । रुस र युक्रेनबीच युद्ध विरामका लागि पहल गरिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार ट्रम्प र पुटिनबीच फोनमा दुई घण्टा लामो वार्ता भएको छ । यो वार्तापछि...