रुसी अधिकारीहरू युक्रेनको अर्को शहरबाट पनि पछि हटे

नेपालभ्युज

रुसी अधिकारीहरू युक्रेनको अर्को शहरबाट पनि पछि हटे

मस्को । युक्रेनको खेरसन क्षेत्रको नोभा काखोभकामा रुसी अधिकारीहरूले मङ्गलबार उनीहरूयुक्रेनको एक शहरबाट पछि हटेको बताएका छन् ।

उनीहरू र युक्रेनी सेना बीच गोली हानाहान भएको बताइएको छ ।

‘नोभा काखोभका राज्य प्रशासनका कर्मचारीहरू, साथै राज्य र नगरपालिका संस्थाहरूले शहर छोडेका छन् र यस क्षेत्रका सुरक्षित स्थानहरूमा सारिएका छन्,’ मस्को-स्थापित अधिकारीहरूले टेलिग्राममा भनेका छन् ।  एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved