काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । काठमाडौंमा जारी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट अध्यक्षसहितका पदाधिकारी र केन्द्रीय समिति सदस्य चयनका लागि मतदान सुरु भएको नेता मानुषी यमी भट्टराईले जानकारी...