काभ्रेको पाँचखाल नगरपालिका–१३ को मतदान जेठ ३ मा

नेपालभ्युज

काभ्रेको पाँचखाल नगरपालिका–१३ को मतदान जेठ ३ मा

काभ्रे। जिल्लाको पाँचखाल नगरपालिका वडा नम्बर १३ को मतदान ३ जेठमा हुने भएको छ।

त्यहाँस्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा ३० जेठको निर्वाचन विवादका कारण स्थगित भएको थियो।

स्थगित मतदान ३ जेठमा हुने जिल्ला निर्वाचन कार्यालय प्रमुख उमेश राईले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved