हुम्लाको डाँफे मतदान केन्द्रमा झडप, असई घाइते

नेपालभ्युज

हुम्लाको डाँफे मतदान केन्द्रमा झडप, असई घाइते

हुम्ला। हुम्लाको चङ्खेली गाउँपालिका वडा नम्बर ५ को डाँफे मतदान केन्द्रमा झडप हुँदा त्यहाँ कार्यरत एकजना असई घाइते भएका छन् ।

घाइते हुनेमा सहायक निरीक्षक (असई) रामकुमार चौधरी रहेको हुम्लाका प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन् ।वारेसनामा भोट हाल्न नदिएको भन्दै झडप भएको थियो ।

उनका अनुसार झडपलाई नियन्त्रण गर्नका लागि अहिले मतदान रोकिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved