डाँफे मतदान केन्द्र

हुम्लाको डाँफे मतदान केन्द्रमा झडप, असई घाइते

हुम्ला। हुम्लाको चङ्खेली गाउँपालिका वडा नम्बर ५ को डाँफे मतदान केन्द्रमा झडप हुँदा त्यहाँ कार्यरत एकजना असई घाइते भएका छन् । घाइते हुनेमा सहायक निरीक्षक (असई) रामकुमार चौधरी रहेको हुम्लाका प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन् ।वारेसनामा भोट...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved