६५ देखि ७२ प्रतिशत मत खस्ने आयोगको आकलन

नेपालभ्युज

६५ देखि ७२ प्रतिशत मत खस्ने आयोगको आकलन

काठमाडौं। निर्वाचन आयोग नेपालले स्थानीय तह निर्वाचन २०७९ मा ६५ देखि ७२ प्रतिशतसम्म मतदान हुने आकलन गरेको छ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगले स्थानीय तहको निार्वचनमा ६५ देखि ७२ प्रतिशतसम्म मतदान हुने आकलन गरेको बताएका छन्। प्रमुख आयुक्त थपलियाले देशभरका ३२ वटा मतदान केन्द्रमा भने विभिन्न राजनीतिक दलका उम्मेदवारहरुबीचको द्वन्द्वका कारण मतदान स्थगित भएको तर रद्द नभएको जानकारी गराए।

उनका अनुसार मतदान कार्य साँझ ५ बजेसम्म चल्ने भएकोले अझै मतदाताहरुले आफ्नो मताधिकार प्रयोग गरेर मत हाल्न सक्नेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved