बारामा ५५ प्रतिशत मतदान

नेपालभ्युज

बारामा ५५ प्रतिशत मतदान
फाइल फोटो

कलैया। बाराको १६ वटा पालिकामा आज भएको स्थानीय तहको निर्वाचनमा दिउँसो ३ बजेसम्म ५५ प्रतिशत मतदान भएको छ।

बारागढी सिम्रौनगढ प्रचरौटा मतदान केन्द्रमा मतदान शुरू हुन लाग्दा दुवै पक्षबीच झडप भएकामा अनुगमन टोलीले दुवै पक्षलाई सम्झाइ मतदान शुरू गराएको मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले जानकारी दिए।

अहिलेसम्म सबै मतदानस्थलमा निरन्तर मतदान सञ्चालन भइरहेको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved