लाइबेरियामा राष्ट्रपति निर्वाचन, जर्ज र जोसेफबीच प्रतिस्पर्धा

नेपालभ्युज

लाइबेरियामा राष्ट्रपति निर्वाचन,  जर्ज र जोसेफबीच  प्रतिस्पर्धा

मोनरोभिया । लाइबेरियाली जनताले नयाँ राष्ट्रपति चयनका लागि मंगलबार बिहान दोस्रो चरणको निर्वाचनमा मतदान शुरु गरेका छन् ।

राष्ट्रपति पदका लागि वर्तमान राष्ट्रपति जर्ज वेह र पूर्व उपराष्ट्रपति जोसेफ बोकाई बीच प्रतिस्पर्धा हुँदैछ ।

दुई शीर्षस्थ नेता बीचको प्रतिस्पर्धा रोचक हुने अनुमान छ । सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved