मतदानपछि उपमेयर सुनीताले भनिन्- देशलाई कुन दिशामा लैजाने तपाईंको हातमा

नेपालभ्युज

मतदानपछि उपमेयर सुनीताले भनिन्- देशलाई कुन दिशामा लैजाने तपाईंको हातमा

काठमाडौं। काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोलले सबैलाई मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरेकी छन् ।

काठमाडौं क्षेत्र नम्बर ९ को वडा २१ मा मतदान गरेपछि उनले यस्तो बताएकी हुन् । ‘मैले मेरो संविधानको प्रयोग गरेर मतदान गरेँ,’ मतदानपछि प्रतिक्रिया दिँदै उनले भनिन्, ‘अरूलाई पनि कुनै डर, त्रास, धम्की र लोभमा नपरी आफ्नो मताधिकार प्रयोग गर्नुहुन आग्रह गर्दछु ।’

उनले अहिलेको निर्वाचनमा सरकार निर्माणका लागि पनि महत्त्वपूर्ण भएको र देशलाई कुन दिशातर्फ लैजाने भन्ने निर्णय गर्ने भएकाले पनि सबैलाई मतदान गर्न आग्रह गरिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved