सुनीता डंगोल

कामनपाले चलचित्र क्षेत्रलाई प्राथमिकतामा राखेर योजना बनाएको छ : सुनीता डंगोल

काठमाडौं। काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगरले चलचित्र क्षेत्रलाई प्राथमिकतामा राखेर योजना बनाएको बताएकी छन् । शनिबार काठमाडौंमा आयोजित नाट्यकर्मी महासंघ नेपालको दोस्रो केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले महानगरपालिकाले बाँकी कार्यकालमा के गर्ने भनेर...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved