फुटबल

काठमाडौं । पोर्चुगिज सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डोका छोरा क्रिस्टियानो जुनियर अहिले चर्चामा छन् । पोर्चुगलको यू–१५ राष्ट्रिय टोलीबाट खेलेसँगै उनी चर्चामा आएका हुन् । यस क्रममा उनले क्रोएसियाविरुद्ध दुई गोल गरे । भ्लात्को मार्कोभिच यू–१५ अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा क्रोएसियालाई...