बी डिभिजन लिग फुटबल चैतमा हुने

नेपालभ्युज

बी डिभिजन लिग फुटबल चैतमा हुने

काठामाडौं। सहिद स्मारक बी डिभिजन लिग फुटबल चैत्र १५ गतेबाट संचालन हुने भएको छ।

मंगलबार अखिल नेपाल फुटबल संघ एन्फा र बी डिभिजन क्लबबीच लिग चैत्र २५ मा गर्ने सहमति भएको हो।

एन्फाले क्लबलाई तयारी खर्च बापत १४ लाख ५० हजार रुपैँया दिने निर्णय गरेको छ।

प्रतियोगितामा सहभागी हुन माघ २९ गतेसम्म नाम दर्ता गरिसक्नु पर्ने एन्फाले जनाएको छ।

यस्तै, प्रत्येक क्लबले चैत ७ गतेसम्म कम्तिमा २० खेलाडीको नाम दर्ता गरिसक्नु पर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved