किरण बने ‘प्लेयर अफ द मन्थ’

नेपालभ्युज

किरण बने ‘प्लेयर अफ द मन्थ’

काठमाडौं। भारतीय फुटबल क्लब राउन्डग्लास पन्जाबले नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङलाई ‘प्लेयर अफ द मन्थ’ घोषणा गरेको छ ।

पन्जाबले किरणलाई डिसेम्बर महिनाको लागि ‘प्लेर अफ द मन्थ’ घोषित गरेको हो।

किरण भारतीय फुटबल लिग आईलिगमा पन्जाबको लागि खेल्दैँछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved