किरण चेम्जोङ

किरण चेम्जोङलाई पुत्र लाभ

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार चेम्जोङलाई पुत्र लाभ भएको छ । शुक्रबार मेडिसिटी अस्पतालमा पत्नी कन्चन निरौलाले पुत्रलाई जन्म दिएकी हुन् । किरण र कन्चन गत वर्ष भदौ १५ गते विवाह बन्धनमा बाँधिएका थिए । केही समयको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved