प्रधानमन्त्री प्रचण्ड

जापानका विदेशमन्त्री कामिकावाको काठमाडौं भ्रमण, हनुमानढोकामा बुद्धको मूर्ति किनेपछि प्रचण्डसँग भेट

प्रधानमन्त्री प्रचण्ड भेट्नुअघि उनले काठमाडौँको वसन्तपुर क्षेत्रको अवलोकन गरेकी थिइन् । त्यहाँ कालभैरव, हनुमानढोका र नेपाली सांस्कृतिक सम्पदा तथा वस्तुहरूको अवलोकन गरेकी थिइन् । अवलोकनपछि बुद्धको मूर्ति किनिन् ।

1 2 3 4

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved