प्रधानमन्त्री प्रचण्ड

भ्लादिमिर पुटिनलाई नेपालमा देख्न पाए मलाई निकै खुसी लाग्नेछ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु सम्मेलनमा भाग लिन दुबई जानु अघि रुसी समाचार एजेन्सी तासलाई अन्तरवार्ता दिएका थिए । अन्तरवार्तामा प्रधानमन्त्री प्रचण्डले रुस-युक्रेन युद्ध, इजरायल-प्यालेस्टाइन संघर्ष, विश्व समाजवाद, नेपालको छिमेक सम्बन्ध, जलवायु परिवर्तनका कारण भोग्नुपरेका समस्या लगायतका विषयमा चर्चा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved