प्रधानमन्त्री प्रचण्ड घाइतेको उद्धारमा : जाजरकोटका सात घाइतेलाई सुर्खेत ल्याइयो

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्ड घाइतेको उद्धारमा : जाजरकोटका सात घाइतेलाई सुर्खेत ल्याइयो

काठमाडौं। भूकम्पबाट घाइते भएका जाजरकोट नलगाडका ७ जना घाइते र ७ जना कुरुवालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सवार हेलिकोप्टरबाट उद्धार गरिएको छ।

घाइते तथा कुरुवालाई सुर्खेत लगिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

प्रधानमन्त्री प्रचण्ड भूकम्पले केन्द्रबिन्दु बनाएको जाजरकोटको स्थलगत अवलोकनपछि रुकुम पश्चिमतर्फ लागेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved